धरोट/धरौट

ना. [धर्+ओट/औट]

  1. पछि फिर्ता लिने गरी आफ्ना विश्वासिला व्यक्तिलाई राख्न दिएको वस्तु; नासो।
  2. सापट लिएका रुपियाँको जमानतस्वरूप राखिएको वस्तु; धितो; धरौटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)