धर्कनु

अ.क्रि. [अ.मू. धर्+क+नु]

  1. कपडा आदि च्यात्तिँदा आवाज आउनु; कपडा आदि च्यात्तिनु; धरो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)