धर्किनु

अ.क्रि. [धर्क+इ+नु]

  1. धर्कने काम होइनु; धरो पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)