धर्ना

ना. [प्रा. धरणा]

  1. कुनै काम सिद्ध गर्नका निम्ति निरन्तर गरिने प्रयास; प्यादा।
  2. माग पूरा गराउनका निम्ति गरिने घेराउ।
  3. कसैले केही देला कि वा काम पूरा गर्ला कि भन्ने आशाले ढुक्ने काम।
  4. हात्ती बाँध्ने साङ्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)