धर्मकर्म
ना.
- धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसारको पुण्यकर्म; धार्मिक कार्य गर्ने काम; धर्मलाई नै परम कर्तव्य सम्झने काम; धार्मिक कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)