धर्मघर

ना.

  1. धर्मका निम्ति बनाइएको घर; धर्मको शिक्षादीक्षा आदि दिनेलिने घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)