धर्मचारी
वि.
- आफ्ना धर्मअनुसार आचरण गर्ने; निरन्तर स्वधर्ममा लागिरहने।
- तपस्वी।
- सन्न्यासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)