धर्मदण्डी

ना.

  1. डाँडीजस्ता काठलाई काँधमा राखेर साना बियाजस्ता लट्ठीले हानेर बौद्ध संस्कृतिसम्बन्धी धार्मिक कार्यहरूमा बजाइने एक खालको बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)