धर्मद्रोही

वि.

  1. धर्मका सम्बन्धमा द्रोह गर्ने; धर्ममा अनास्था राख्ने; नास्तिक।
  2. असुर; राक्षस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)