धर्मध्वज/ध्वजी

ना.

  1. देखावटी रूपमा धर्म गर्ने व्यक्ति; आडम्बरका निम्ति धर्म गरे झैँ गर्ने व्यक्ति; पाखण्डी; ढोँगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)