धर्मपाल

वि.

  1. धर्मको पालना गर्ने; धर्मको सुरक्षा गर्ने; धर्मरक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)