धर्मशास्त्री

ना.

  1. धर्मशास्त्रसम्बन्धी लक्षण एवं आचरण राम्रोसँग जान्ने व्यक्ति; धर्मशास्त्रमा पारङ्गत भएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)