धर्मान्ध

वि. [सं.]

  1. स्वधर्ममा अन्धो सुरले विश्वास राख्ने र अर्काको धर्ममा द्वेष तथा तिरस्कारको भावना राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)