धर्मासन

ना. [सं.]

  1. धर्म र अधर्मको उचित न्याय गर्नका निम्ति बसिने आसन; न्यायाधीशको आसन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)