धर्मी
वि. [सं.]
- धर्म जान्ने एवं धर्म गर्ने; पुण्यात्मा।
- कुनै विशिष्ट धर्म वा गुण भएको। (जस्तो- तापधर्मी, द्रवधर्मी, प्रत्ययधर्मी)।
- कुनै मत वा धर्मको अनुयायी।
- कुनैधर्म वा वृत्ति भएको वस्तु।
- धार्मिक व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)