धर्मोन्माद

ना. [सं.]

  1. धर्मका सम्बन्धमा हुने घमन्ड।
  2. आफ्नो धर्मलाई माथि उठाउन अरू धर्मको नाश गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)