धर्षण
ना. [सं.]
- एकले अर्कालाई हियाएर गरिएको व्यवहार; अपमान; मानहानि।
- एकाएक जोरसँग झम्टने काम; आक्रमण।
- दमन गर्ने काम; दबाब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)