धर्साधर्सी

ना. [धर्सो+धर्सो]

  1. सानातिना थुप्रै धर्सा; सानाठुला धर्साहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)