धसरा
ना.
- भिरालो जमिन धस्किएको ठाउँ; पहिरो गएको ठाउँ।
- फुको माटो भएको खेतबारीमा लामा फड्का गरी कुद्दा परेका गाईबस्तुका खुट्टाका ठुलठुला डाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)