धसान

ना.

  1. बर्सादका पानीले गल्दा भिरालो जमिनको माटो सोहोरिएर झर्ने प्रक्रिया; धस्ने काम।
  2. गिलो, फुको, हलुको वा थलथले जमिनमा गह्रौँ वस्तुले थिच्ता माटो तलतिर खाँदिने चाल।
  3. भासिने खालको जमिन।
  4. दलदल; धाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)