धस्नु
स.क्रि. [सं. धृष्+नु]
- कुनै वस्तु अर्को साह्रो वस्तुमा घोट्ने, रगेड्ने काम गर्नु।
- घुँडा, कुहिना आदिले ठेल्ने वा थिच्ने काम गर्नु।
- छुरा आदि शरीर वा अन्य कुनै कोमल वस्तुमा रोप्ने तथा भसाउने काम गर्नु।
- खाँबो आदि गाड्नु।
- उपभोग गर्नु। अ.क्रि. ६ माटो आदि तलतिर खाँदिनु। ७. खाँबो, घोचो आदि भासिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)