धाकधाकी

वि.

  1. बोक्रे रवाफ देखाउने; अस्वाभाविक फुइँ लगाउने; धाक लगाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)