धागो
ना. [प्रा. तग्ग, हि. तागा]
- रुवा आदिलाई चर्खा वा मेसिनमा कातेर बनाइएको डोरो; सुत; सूत्र।
- आइमाईले चुल्ठामा लगाउने बत्तु आदि जडिएको सुतहरूको गुच्छो।
- विशेष किसिमको सूत्र।
- माकुराले जाल बनाउन निकालेको मसिनो डोरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)