धातुयुग

ना.

  1. पुरातत्त्वका अनुसार पाषाण युगभन्दा पछिको युग; धातुको आविष्कार भएको समय (मेटल एज)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)