धाननाच
ना.
- मेला, पर्व, हाटबजार आदिमा भेला भई नातेदारबाहेकका युवायुवतीहरूले परस्पर हात समाई वालम भन्दै वा गीत गाउँदै नाचिने पूर्वी नेपालका विशेषतः लिम्बू जातिमा प्रचलित प्रसिद्ध लोकनृत्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)