धाने ब्याज

ना.

  1. रिन दिएलिएका रुपियाँको ब्याजस्वरूप लिइने धान; जिन्सी ब्याज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)