धान्यपञ्चक
ना.
- शालि, ब्रीहि, शूक, शिवी र क्षुद्र गरी जम्मा पाँच प्रकारका धान।
- वैद्यशास्त्रअनुसार आमातिसार तथा उदरशूलको उपचारका निम्ति प्रयोग गरिने औषधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)