धारा

ना. [सं.]

  1. पानी वा पन्यालो पदार्थको लगातारको बहाइ; प्रवाह; धार।
  2. निरन्तर चलिरहेका कुनै कुराको क्रम।
  3. छहरो; छाँगो; झर्ना।
  4. ऐन-कानुन, नियम, विधान आदिको दफा; खण्ड।
  5. पानी भुईंमा खस्ने पाइप, डुँड आदि; धारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)