धाराप्रवाह
ना.
- पानीको धारो जस्तै अविच्छिन्न रूपले बगिरहने प्रक्रिया।
- अविराम गतिले; नरोकिईकन; एकनाससित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)