धार्मिक सङ्घर्ष

ना.

  1. धर्मावलम्बी र धर्मविरोधीहरूको बिचमा अथवा दुई भिन्नाभिन्नै धर्मका पक्षपातीहरूमा हुने परस्परको काटमार आदि कृत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)