धार्य

वि. [सं.]

  1. धारण गर्न योग्य; धारणीय।
  2. सम्झन लायक; स्मरणीय।
  3. लगाउने खालको; पहिरूँ पहिरूँ लाग्ने।
  4. पोसाक, वस्त्र, गहना आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)