धावन्ती
वि.
- ध्याउन्ना गरेर वा परिश्रम गरेर हुने; धावा गर्नुपर्ने। (उदा.- घोकन्ती विद्या धावन्ती खेती।-उखान।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)