धिङ्न्याहा
वि. [सं. धृष्णक+याहा]
- आफ्नै कुरा मात्र माथि पार्न खोज्ने; जिद्दीदार; ढिपीवाल।
- काम गर्छु भनेर पनि नगर्ने; नकचरो; थेत्तरो।
- झगडा मात्र गर्ने र भनेको पटक्कै नमान्ने; अटेरी। स्त्री. धिङ्न्याही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)