धितो

ना. [सं. धृति]

  1. आसामीले लिएको ऋणसम्बन्धी धनबापत साहु वा धनीलाई तमसुकमा लेखिदिएको घर, जग्गा आदि; बन्धक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)