धिपधिपाइनु

अ.क्रि.

  1. धिपधिप गरेर बत्ती आदि बलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)