धीत

वि. [सं.]

  1. पान गरिएको; पिइएको; खाइएको।
  2. आराधना गरिएको; सन्तुष्ट पारिएको।
  3. कुनै विषयवस्तुप्रति मनमा उब्जिएको धोको; तिर्सना, तिर्खा।
  4. इच्छा; अभिलाषा।
  5. इमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)