धीमा
वि. [सं. मध्यम]
- बिस्तारै हिँड्ने; मन्द गतिको।
- मध्यम खालको; मन्द।
- कम्ती वेग भएको; वेगहीन।
- बिस्तारो; मधुरो।
- घुर्मैलो; स्पष्ट नभएको। विप. तेज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. मध्यम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)