धीर
वि. [सं.]
- जस्तोसुकै आपत्विपत् वा सुखदुःख भए तापनि एकै रूपमा रहने; धैर्यशाली।
- गम्भीर; सहनशील।
- विनयशील; नम्र स्वभावको।
- सुन्दर; मनोहर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)