धीरता

ना.

  1. धीर हुनाको भाव, अवस्था वा गुण; धैर्य।
  2. जुनसुकै परिस्थितिमा पनि स्थिर रहने प्रक्रिया; स्थिरता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)