धुइरनु
अ.क्रि. [धुइरो+अ+नु]
- मानिस वा अन्य प्राणी चारैतिरबाट एकै ठाउँमा जम्मा हुनु; धुइरो लाग्नु, भिड लाग्नु।
- एउटैमाथि धेरै जना जाइलाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [धुइरो+अ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)