धुइरो

ना. [सं. धुरा]

  1. चारैतिरबाट एकै ठाउँमा जम्मा हुने क्रिया; ताँतीलगाइ।
  2. धेरै जना एकै जनामाथि जाइलाग्ने काम।
  3. भिड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)