धुकचुक

ना. [धुक+चुक]

  1. कुनै विषयप्रति भएको मनको संशय; शङ्का; सन्देह, यसो गर्ने कि उसो गर्ने भन्ने सोचाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)