धुकधुक

क्रि.वि. [अ.मू. धुक (द्वि.)]

  1. कडा परिश्रमले वा भय-त्रासले गर्दा मटु चल्ने गरी।
  2. धुकधुकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)