धुकधुकाउनु

अ.क्रि.

  1. मुटु चल्नु; मुटु चल्दा आवाज आउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)