धुजा
ना. [सं. ध्वजा]
- कपडा, कागज आदि च्यातिएर वा काटिएर बनेको ससानो टुक्रो; चिरो; धरो; धुर्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ध्वजा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)