धुत्नु
स.क्रि. [सं. धुत+नु]
- लोभलालच देखाएर वा फकाईफुल्याई कसैसँग भएको मालताल आदि लिनु।
- जबरजस्तीसँग अरूको वस्तु लिनु; खिच्नु; तान्नु।
- अरूको गोप्य रहेको वा रहस्यको कुरो खुस्काउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)