धुनपत्ताल

ना.

  1. निकै मिहिनेत पुर्‍याई खोजतलास गर्ने काम; धुइँपत्ताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)