धुमधुमती
क्रि.वि.
- कसैसँग रिसाएर केही नबोली; अँध्यारो मुख लगाउँदै बसिरहने गरी।
- सुनसान वा अँध्यारामा एक्लै बसेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)