धुले सखर

ना.

  1. डल्ला वा चाका नपारी धुल्याइएको सखर; बुरबुराउँदो सखर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)