धुलौटो

ना. [धुलो+औटो]

  1. मसिनो किसिमको माटो फिँजाएर सिन्कोले अक्षर लेखिने, एक प्रकारको काठ वा ढुङ्गाको पाटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)